मोरङ कारागार तनाव : १९ जना बाहिर निकालियो, ७ वटा कारागारमा स्थानान्तरण गरिँदै
विराटनगर : विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ जिल्ला कारागारमा लामो समयदेखि देखिएको गुटबन्दी शुक्रबार कुटाकुटमा परिणत भएपछि प्रशासनले १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेको छ। कारागारभित्र एउटा समूहले ‘बी ब्लक’ नियन्त्रणमा लिएर प्रशासनको प्रवेशसमेत रोकेको थियो। कारागार कब्जाको पक्ष र विपक्षमा रहेका कैदीबन्दीबीच कुटाकुटा हुँदा लामो समयदेखि झँगिएको गुटबन्दी विस्फ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







